काठमाडौंमा तिहारको भन्दा पनि अहिलेसम्मकै धेरै विजुलीको माग

1 min read

अहिले जाडो बढे संगै काठमाडौं उपत्यकामा विजुलीको माग पनि ४० प्रतिशतले बढेको” पाइएको छ। त्यो केही दिनयता झ्याप-झ्याप बिजुली जाने समस्याले उपभोक्ता दिक्क बनेका छन् । तीन हप्ताअघि हप्ता हल्का वर्षा भएलगत्तै उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बेलानकुबेला बि’जुली जा’ने क्र’म बढ्दो छ । धेरैतिरबाट गु’नासो आउन थालेपछि नेपाल विद्युत प्राधिकरणले अध्ययन थालेको छ । त्यसक्रममा प्राधिकरणका। कार्यकारी निर्देशक कुलमान घिसिङ शनिबार। सबस्टे’सनहरुको निरीक्षण गरेका छन् । उनी प्राविधिक टोली लिएर बानेश्वर, लगनखेल, स्युचाटार, चाबहिल, सिंहदरबमर, भक्तपुर, मूलपानी, सानोठिमी, बालाजु, बनेपा, सानोठिमी लगायतका सबस्टेसनमा पुगेका” थिए ।

विद्युत प्राधिकरणका-अनुसार अहिले काठमाडौंमा, विजुलीको माग पनि ४० प्रतिशतले बढेको” पाइएको छ । काठमाडौंमा “विजुलीको माग अहिले ४ सय मेगावाट नाघेको छ । यतिको माग उपत्यकामा तिहारको लक्ष्मीपूजाका दिनमा समेत थिएन । तर मागअनुसार विजुली” नभएर वत्ति आउने जाने भएको भने होइन भन्छन्, प्राधिकरणका कार्यकारी घिसिङ । ‘यो काठमाडौंको इतिहासमै सबैभन्दा बढी माग हो, तर, हामी, विजुली कुनै, अभाव छैन,’ घिसिङ भन्छन्, ‘वितरणको पूर्वाधारले लोड, धान्न नसक्दा, लाइन ट्रिप भएको हो । यो स’मस्या स’माधान गर्न फिडर, र ट्रान्सर्फमर थप्ने तथा फेर्ने काम गरिरहेका छौं ।

यो काम गर्दा पनि लाइन का’टिन्छ” ।’ विद्युत प्राधिकरणकाअनुसार शुक्रबार बानेश्वरको ३० एमभीए क्षमताको ट्रान्सर्फमर जलेको थियो भने स्युचाटारमा त्यति नै क्षमताको ट्रान्सर्फमर थप्नुपर्दा केही समय ला’इन का’ट्नु परेको थियो । क’तिपय स्था’नमा स’डक वि’स्तारको काम पनि चलिहरेकाले पो’ल सा’र्न पनि ला’इन का’ट्नु परेको घि’ सिङले बताए । यतिले मात्र वित्त आ’उने जाने भएको भने होइन । प्राधिकरणका सबै स्टेशनहरुमा पनि फि’डरहरु थ’प्नुपर्ने देखिएको छ । ‘एउटै फि’डरबाट ठू’लो क्ष’मतामा लाइन दिँ’दा वि’जुली का’टिने स’मस्या हुन्छ, कतैकतै त्य’स्तै दे’खियो’ कार्य’कारी निर्देशक घिसिङले भने, ‘सिंहदरबारमा त’त्कालै ३ वटा फि”डर थप्नुपर्ने देखिन्छ ।

अन्य सबस्टेसनहरुमा पनि के-के सुधारका काम गर्नुपर्छ भनेर हेर्दैछौं” ।’ उनकाअनुसार” मातातीर्थबाट भक्तपुरसम्म जाने प्रसारणलाइन बनाउन” ‘एलाइग्नमेन्ट’ नटुंगिँदा” पनि काठमाडौंको वितरण” प्रणालीमा स’मस्या देखिएको छ । त्यसैले अब नयाँ सबस्टेसन बनाउन प्रस्ताव गर्न लागिएको घिसिङले बताए । विद्युत प्राधिकरणले अहिलेको समस्या पूर्णरुपमा” प्राविधिक कारण मा भएको भन्दै लोडसेडिङका रुपमा नबुझ्न” आग्रह गर्छन् ।

साथै कतिपय ग्राहकको घरमा नै लाइन स्वीचिङ भइरहेकोले त्यसमा पनि ध्यान दिन आग्रह गरेेका छन् । ‘धेरैले घर तथा कार्यालयमा विद्युतीय” उपकरणको प्रयोग बढाउनुभएको छ, तर विद्युत मिटरको” लोड बढाउनुभएको छैन । यसले पनि घरभित्रै एमसीबी स्वीच झर्ने समस्या बढेको छ,’ घिसिङ भन्छन्, ‘धेरै बिजुली ख’पत गर्ने उपकरण चलाएपछि घरभित्र ला’इनको क्षमता बढाउनुपर्छ । मिटर र एमसीबी त्यसैअनुसार राख्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!