काडमाडौंमा अ’त्याधिक चिसो ! तापक्रम ०.६ डिग्री, अ’झै ओरालो लाग्ने सम्भावना :

1 min read

आज (शनिबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका ” अनुसार शनिबार बिहान साढे ६ बजे गरिएको मापनअनुसार काठमाडौं” उपत्यकाको न्यूनतम “तापक्रम ०.६ डिग्री सेल्सियस देखिएको हो। यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको उनले बताइन्। ‘हामी पुनः ८ः४५ मा अर्काे मापन गर्छाैं,’ नेपालखबरसँग मौसमविद् नगरकोटीले भनिन्,”

‘अहिले नै माइनसमा जाने सम्भावना त देखिन्न, तर यो भन्दा केही घट्ने सम्भावना छ।’ अहिले काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। “अहिले देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको” उनले बताइन्। जसका “कारण चिसो बढेर अहिले तराईको जनजीवन कष्टकर बनिरहेको छ। ‘पूर्व र मध्य तराईका” हुस्सु अपराह्नपछि” हट्ने देखिन्छ,’ मौसमविद् नगरकोटीले भनिन्,” ‘पश्चिम तराईका हुस्सु/कुहिरोचाहिँ साँझसम्मै रहने देखिन्छ।’

Facebook Comments
error: Content is protected !!