बढ्यो : अमेरिकी डलरसहित सबै देशको विनिमयदर – हेर्नुहोस् कुन देशको कति

काठमाडौं। आज शनिबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा तोकिएको छ ।एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ, भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ”, । त्यसैगरी आज एक, बहराईन दिनारको, खरिददर ३ सय २ रुपैया २ पैसा तोकिएको छ, भने बिक्रिदर ३ सय ३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यसैगरी एक, साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ६१ पैसा तोकिएको छ, भने, बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७९ रुपैयाँ ४४ पैसा तोकिएको छ, भने बिक्रिदर ७९ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

आज एक, युएई दिरामको खरिददर ३० रुपैयाँ तोकिएको छ, भने, बिक्रिदर, ३१ रुपैयाँ १७ पैसा तोकिएको छ, । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ७३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ८६ पैसा तोकिएको छ, भने बिक्रिदर १४९ रुपैयाँ ६५ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ, भने बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ । हेर्नुहोस नेपाल रास्टा, बैंकले तोकेको विनिमयदर तालिकामा हेर्नुहोस” :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!