सीमानामा पर्खाल लगाउनुपर्छ : भारतसंग भिसा प्रावधान राखौं – बराल

1 min read

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा विद्यार्थी विशेष जिल्ला कमिटि सचिव तथा अनेरास्ववियू नेतृ सुनिता बरालले भारतीय गृ’हमन्त्री अमीत शा’हले नेपाली स्वा’भीमानमा’थि चो’ट पुग्ने अ’भिव्य’क्ति दिएकोमा आ’क्रोस पो’ख्नुभएको छ । बिहीबार दिल्लीमा आ’योजित स’शस्त्र सी’मा ब’लको ५६ औं स्थापना दिवसको अवसरमा भारतीय गृ’हमन्त्री शा’हले केही गलत त’त्वहरुले नेपाल र भु’टानसँगको खुला सी’माको फा’इदा उ’ठाएर’

भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको भनाईले नेपालीहरुलाई अ’पमान भएको र नेपालको आन्तरिक मामिला तथा सुरक्षा सम्वेदनशीलतामा प्रहार भएको बताउँदै निरन्तर दबाबमा राख्ने भारतीय नीतिको सामाजिक सञ्जालमार्फत आलोचना गर्नुभएको छ । नेकपा युवा नेतृ बरालले भारतले गर्ने सीमा अतिक्रमण, निर्वाध भारतीय उपस्थिती, समिानामा हुने गरेको तस्करी नियन्त्रण र बलियो सिमा सम्बन्धका लागि ट्रम्पले मेक्सिकोसँग लगाउन खोजेजस्तो वा बलियो र बाक्लो पिलरसँगै चुस्त सीमा सुरक्षा तैनाथ गरिनुपर्ने र भिसाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

बरालले आफ्नो फेसबुक वालमा लेखेको स्टाटस:
बिहीबार दिल्लीमा ,आयोजित, स’शस्त्र सीमा ब’लको ५६ औं, स्थापना, दिवसको, अ’वसरमा भारतीय गृहमन्त्री, अमित शा’हले केही गलत तत्वहरुले नेपाल, र भुटानसँगको, खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता, निम्त्याउने, प्रयास गरिरहेको भनाई नेपाली सिमा, र सु’रक्षाका लागि चु’नौतीपूर्ण ढ’ङ्गबाट, हो’च्याउने र मानम’र्दन गर्ने उद्दे’श्यले प्रे’रित छ। हामी हा’म्रा सु’रक्षा निकाय र उनीहरुले स’म्पादन गर्ने कामप्रति ढु’क्क छौ। सरकारले सि’मा क्षेत्रमा स’शस्त्र, प्रहरीका ११४ बाेर्डर अाउटपाेष्ट थप गर्ने नि’र्णय गरेको छ जुन सरहा’निय छ तर अझै याे अ’न्तिम स’माधा’न भने हुन, स’क्दैन ।

हाम्रो श’शस्त्र, प्रहरीले सि’माक्षेत्र बाट त’स्करी भई आउने सामान जफत पछि संकलित सामान को मू’ल्यमा प्राप्त रा’जश्व को त’थ्याङ्क पनि कम ,छैन। तर यो विषय यतिमै, चित्त, बु’झाउने, विषय हो’ईन। भा’रतले गर्ने, सिमा अति’क्रमण,नि’र्बाद भारतिय उ’पस्थिती,सा’मान त’स्करी र ब’लियो सिमा स’म्बन्धका लागि ट्र’म्पले मे’क्सिको’सङ्ग ल’गाउन खो’जे, जस्तो वा बलियो, र बा’क्लो पि’लर, सङ्गै चुस्त सि’मा सु’र क्षा, तैनाथ, गरिनै, पर्छ।

नेपाल-भा’रतविच यो’रोेपेली मु’लुकले जस्तो न सा’झा मुद्रा ब’नाउन स’किन्छ न भा’रतिय प्र’बृत्तिलाई वि’श्वास नै गर्न स’किन्छ।
पोर्चुगिज,फ्रे’न्च,रसियन,नाजी वा ईटलियनहरु अहिले एक अर्का को पि’डामा दुख्छन, तर जीवन्त, ईतिहास भन्छ,उनीहरु १/१ ईञ्च जमिनका लागि, यूद्द लडे। हामी गरिबि, बि’रुद्द,स’मृद्दि प्रा’प्तिको ल’क्षमा हि’डीरहेको बेला भारत यस्ता ब’खेडा झि’केर अ’ल्मला’उन उ’द्दत छ। त्यसैले अब भा’रत स’ङ्ग सि’मा सु’रक्षा ब’ढाउदै सि’मामा प’र्खाल र या’त्रुकोलागि भि’जाको प्रा’बधान रा’खिनुपर्छ ।

Facebook Comments
error: Content is protected !!