एसीसी T-20 इस्टर्न क्रिकेटकाे पहिलो खेलमा नेपालले चीनको सामना गर्ने

1 min read

काठमाडाैँ । थाइल्याण्डमा आयोजना हुने एसीसी टी-ट्वान्टी इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनको सामना गर्ने भएको छ । ‘आगामी फेब्रुअरीमा ‘आयोजना हुने प्रतियोगिताका लागि ‘एसीसीले ‘सार्वजनिक गरेको खेल’ तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी’ चीन परेको हो । समूह ‘ए’ मा रहेको नेपालले फेब्रुअरी २९ मा चीनको ‘सामना गर्नेछ ।

यस्तै नेपालले मार्च १ मा ‘थाइल्याण्डसँग खेल्दा मार्च ३ मा मलेसियासँग खेल्नेछ । ‘प्रतियोगितामा ‘नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, ह’ङकङ, सिंगापुर र मलेसियाले खेल्ने छन् । दुई स’मूहमा विभाजन गरेर खेलाइने प्रतियोगिताका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!