“छेक्यो छेक्यो देउराली डाँडा”: गीतका गीतकार ‘गुरुङको नि’धन

1 min read

नेपथ्य ब्यान्डको छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोलेज’स्तो चर्चित गीतका गीतकार शु’क गु’रुङको नि’धन भएको छ।
गीतकार गु’रुङ केही समययता गुमनाम जी’वन बिताइरहेका थिए। उ’च्च र’क्तचा’प तथा मधुमेहका का’रण दृ’ष्टि गु’माउनुका साथै मि’र्गौला रो’गबाट समेत पी’डित गु”रुङको उ’पचारका क्र’ममा ५४ वर्षको उ’मेरमा पो’खरास्थित च’रक मे’मोरियल अ’स्पता’लमा नि’धन भएको हो’।

लमजुङमा ज’न्मेर चि’तवन ‘हुँदै पो’खरा ब’साइ सरेका उनको परिवारमा दुई छोरा र श्रीमती रहेका छन्’।’राजु लामाले गा’एको भा’इटीकामा’ भेट्न’ आउला, तथा आँ’खैमा झ’लझली हि’तैको, दांैतरी, दो’ष, कसैलाई दि’न चाह’न्नजस्ता गी’तहरू उनको स’दाबहार गी’त हुन्। उनले गीत, मु’क्तक, कवितासहितको यी मेरा अन्त’रवेदनाहरू ना’मक कि’ताब, इसारा भाग १, तिर्सना, निवेदन, सूचना, बि’रानो मा’याज’स्ता ११ गीति अडियो ए’ल्बम प्र’काशन गरेका थिए। उनी संगीत क’म्पोजमा स’मेत सि’पालु थिए।

Facebook Comments
error: Content is protected !!