मुगु। छायाँनाथ रारा नगरपालिकाले दाउरा अ’भाव हुने गाउँका ५७ घर परिवारलाई ग्या’स चु’लो वितरण गरेको छ।
गरिबसँग नगर प्र’मुख का’र्यक्रमअन्तर्गत वडा नम्बर १३ को लापुका २५ र र लहगाउँका ३२ घरपरिवारलाई ग्या’स चु’लो वितरण गरिएको हो। दा’उराको सा’ह्रै स’मस्या हुने उक्त गाउँको एक घर एक ग्या’स चु’लो स’हयोग गरेको नगर प्रमुख हरिजंग शाहीले ब’ताए। ग्या’स चु’लो ख’रिदका लागि नगरपालिकाले ६ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ’।
अन्नभन्दा दा’उराको चि’न्ताले सधै पिरोलिने लापु र लहगाउँका नागरिक ग्या’स चुलो पाएपछि खुसी भएका छन्। ‘दाउराको स’मस्या थियो, दाउराको खोजी गर्दै दिन बित्ने, बा’लबच्चाको बि’चल्ली हु’न्थ्यो,’ लापु गाउँकी पा’ल्ती बिकले भनिन्, ‘त्यो स’मस्याबाट यहाँका म’हिलाले मु’क्ति पायौं।’ ‘आफ्नो वन नभएकाले दाउराका लागि छि’मेकीको व’नमा जाने गरेका थियौं,’ गो’रा बिकले भने, ‘एक भा’री दा’उरा ल्या’उन दुई दिन ल’गाउनुपर्ने बा’ध्यता थियो।