दोश्रो विवाह गर्दै चर्चित हाँस्यकलाकार मनोज गजुरेल

1 min read

काठमाडौं। हाँस्यकलाकार मनोज गजुरेल अहिले नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा छन् । त्यहाँ उनले नेपालको कमेडी क्षेत्रमा लागिरहेका नवप्रतिभाहरुलाई गा’इड ग’र्दैछन् । शो मा उनी ल’गायत अन्य चारजना जजहरु रहेका छन् । सोमबार र मंगलबार प्रसारण हुने कार्यक्रमको सुटिङ प्रायजसो शनिबार हुनेगर्छ । गत सो’मबार प्रसारित कार्यक्रममा जज मनोज गजुरेलले आफूले दो’श्रो विवाह गर्ने खु’लासा गरेका छन् । एक प्रतिस्पर्धीको कमेडीमा उत्तर दिँदै उनले दोश्रो विवाह गर्ने खुलासा गरेका हुन् ।

शु’रुवातमा टप १५ बाट बाहिरिएका प्रतिस्पर्धी खड्गबहादुर पुन मगरले वाइल्ड कार्ड इन्ट्रीको लागि आफ्नो प्रस्तुती दिए । प्रस्तुतिको क्रममा उनले भर्खरै विवाह गरेकी नायिका एवं कार्यक्रमकी जज ऋचा शर्मालाई आफ्नो विवाहमा किन नबोलाएको व्य’ङ्ग्य गर्दै थिए । व्य’ङ्ग्य गर्ने क्रममा उनले नायिका शर्मालाई पहिलो विवाहमा नबोलाए पनि दोश्रो वि’वा’हमा बो’लाउन अ’नुरोध गरे । सोही क्रममा नायिका शर्माले मनोज गजुरेलले बो’लाउने संकेत गरिन् । ऋ’चाले आफ्नो बोली पूरा गर्न नपाउँदै मनोजले हत्त न पत्त भने, ‘ऋचाले नबोलाए पनि म बोलाउँछु बाबु ।’

दुई वर्षअघि गजुरेलले श्रीमती” मीना गजुरेलसँग डि’भोर्स गरेका थिए । उनीहरुले एकअ’र्कासँग स’ममतिमै डि’भोर्स गरेका थिए । उनले दोश्रो वि’वाह गर्ने भन्दै प्र’स्तुतिको क्रममा भनेपनि गर्ने वा नगर्ने आ’धिकारिक धा’रणा भने अहिलेसम्म बाहिर आएको छैन । यद्यपि उनले दो’श्रो वि’वाह गर्ने संकेत गरेको हु’नसक्ने धे’रैको अ’नुमान छ । ४५ वर्षीय उनी अहिले छोराको साथमा बस्दै आएका छन् ।

Facebook Comments
error: Content is protected !!