यी रो’ग लागेका मानिसले भुलेर पनि नखानुस् का’उली (फूल कोभी)

बजारमा हरेकतर्फ हरिया साग(सब्जीहरु देखिन थाल्छन् । यद्यपि, ती मध्ये एउटा तरकारी जुन अधिकांशलाई मनपर्छ । त्यो हो काउली अर्थात् फूल कोभी । काउलीको तरकारी सबैलाई उत्तिकै मिठो लाग्छ । तरकारीमात्र होइन का’उलीको पराठा तथा पकौडा पनि निकै मन पराइन्छ । काउलीको सेवन स्वास्थको दृष्टिकोणले निकै नै फाइदाजनक छ । किनभने का’उलीमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, का’र्बोहाइड्रेट, आ’इरल, मि’नरल्स, एन्डिअक्सिडेन्ट, फा’इटोन्यूट्रियन्ट्स, फ्लेवो’नोइड्स, फा’इटोन्यूट्रियन्स आदि भरपूर मात्रामा पाइन्छ ।

यी सबै तत्वहरु हाम्रो श’रीरको लागि अति नै फाइदाजनक हुन्छन् । यो तरकारीले हामीलाई धेरै प्रकारका स्वास्थ्य समस्याहरुबाट जोगाउने गर्छ । जस्तै एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्यान्सर, मुटुरोग आदि । यसबाहेक काउलीको सेवनले शरीरको तौल घटाउन समेत सहयोग पुग्छ । जाडोमा अधिकांशलाई अत्यधिक मनपर्ने तरकारी हो, काउली (फूल कोभी) । फाइदै(फाइदाले भरिएको का’उलीले कसैको स्वा’स्थलाई कसरी बे’फाइदा र्पुयाउला ?

काउलीले केही रोगका बिमारीहरुलाई भने पक्कै बेफाइदा र्पुयाउँछ । केही मानिसहरुको स्वास्थका लागि काउलीको सेवन राम्रो मानिँदैन । यसको सेवनले उनीहरुको समस्या अझै बढ्न सक्छ । यो कुरा झट्ट सुन्दा पत्याउनै गाह्रो पर्छ । किनभने अति नै फाइदाजनक यो तरकारीलाई कसलाई पो हानि र्पुयाउला जस्तो लाग्छ । सायद तपाईंको दिमागमा पनि यो जिज्ञासा पैदा भइरहेको होला । वास्तवमा यो सत्य हो । जानौं कसरी ?

था’इराइडका बि’मारी”
थाइराइड दुई प्रकारको हुन्छ(हाइपो था’इराइड तथा हा’इपर था’इराइड । हाइपो था’इराइडमा था’इराइड ग्ल्या’ण्ड एक्टिभ हुन सक्दैन । जसबाट श’रीरमा टि थ्री, टि फोर हार्मोन पुग्न सक्दैन । चिकित्सकहरुका अनुसार हाइपो थाइराइडबाट पीडित महिलाहरुले काउली खानबाट बच्नुपर्छ । किनभने यसमा गाइट्रोगन ना’मक तत्व पाइन्छ । जुन था’इराइड ग्ल्या’ण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

ग्या’ष्ट्रिकबाट पी’डित ‘महिलाहरु”
डाइटिसियनहरुका अनुसार काउलीमा त्यस्ता पोषक तत्वहरु पाइन्छन् जसले पाचन प्रणालीलाई नै स’मस्या पैदा गरिदिन सक्छ । त्यसैले काउली भनेको ग्याष्ट्रिकका लागि समस्या हो । त्यसैले ग्यास्ट्रिकबाट पी डित व्यक्तिहरुले काउलीको सेवन गर्नबाट बच्नुपर्छ । यसबाहेक शि शुलाई दुध खुवाइरहेका आमाहरुले पनि काउली सेवन गर्नुहुँदैन । उनीहरुलाई पनि ग्याष्ट्रिकको स’मस्याले सताउन सक्छ । यसबाहेक जो महिलाहरुलाई अर्थराइटीसको स’मस्या हुन्छ । उनीहरुले पनि काउली खानबाट बच्नुपर्छ । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र त्यसले ह ड्डीहरुमा पी डा हुन थाल्छ ।

ब्ल’ड क्ल’टिङको स’मस्या”
यसबाहेक काउलीमा भिटामिन(के अत्यधिक मात्रामा पाइन्छ । भिटामिन( के ले शरीरको ब्लड कटिङमा सहयोग र्पुयाउँछ । यदि मानिसको श’रीरमा यो भिटामिनको कमी भयो भने श रीरको भित्री अंगहरुमा आ न्तरिक ब्लि’डिङ हुनसक्छ । जुन निकै ख’तरना’क हुनसक्छ । त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका महिलाहरुले पनि काउलीको सेवन गर्नबाट बच्नुपर्छ ।

काउलीको स्वा’द अधिकांशलाई मनपर्छ भन्ने कुरामा त अब द्विविधा नै छैन । साथै यो स्वास्थका लागि धेरै नै फा’इदाजनक पनि छ । यद्यपि, हरेक कुराको स’कारात्मक तथा न’कारात्मक पक्ष हुन्छ भनेजस्तै काउलीको पनि दुबै पक्ष देख्न सकिन्छ । त्यसैले यदि तपाईं पनि माथि उल्लेख गरिएकामध्ये कुनै स’मस्याबाट पी’डित हुनुहुन्छ भने काउलीको सेवनबाट ब’च्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!