यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर ! कुन देशको कति ?

1 min read

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरीकन डलरको खरीददर ११३ रुपैया ५० पैशा र बिक्रीदर ११४ रुपैया १० पैशा तोकीएको छ। यस्तै युरोपीयन युरो १ को खरीदर १२५ रुपैया ५४ पैशा र बिक्रीदर १२६ रुपैया ४१ पैशा रहेको छ।

त्यस्तै आज सोमवारका लागि १ मलेसियन रिगिंटको खरीदर २७ रुपैया ४२ पैशा र बिक्रीदर २७ रुपैया ५६ पैशा रहेको छ। त्यस्तै आजका लागि साउदी अरबियन रियल १ को खरीददर ३० रुपैया २६ पैशा र खरीददर ३० रुपैया ४२ पैशा रहेको छ। त्यस्तै आजका लागि १ अस्ट्रिलयको खरीददर ७८ रुपैया ३० पैशा र खरीददर ७८ रुपैया ७२ पैशा रहेको छ। यस्तै, अन्य देशका मुद्रा साट्नका लागि निम्न दर तोकिएको छ । हेर्नुहोस थप विवरण तालिकामा :

Facebook Comments
error: Content is protected !!