बढ्यो बिदेशी मुन्द्रको विनिमयदर : हेर्नुस् कुन देशको कति ?

काठमाडौं १४ पुस । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार अमेरिकी डलरसहित केहि देशको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!