लामो समयपछि आफ्नो भित्रि पि’डा पोख्दै सिल्पाले भनिन्, ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच’

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका शिल्पा पोखरेल अहिले कुन अवस्थाबाट गु’ज्रिरहेकी छन् हामि सबैलाई थाहा नै छ । निर्माता छविराज ओझासँग २०७३ साल असार २९ गते विवाह गरेकी उनले यस बर्षको असारमा श्रीमानवि’रुद्ध प्रहरीमा घरेलु हिं’सा’को उजुरी दिएकी थिइन् ।

उनले उजुरी दिएपछि प्रहरीले दुबैलाई उपस्थित गराई अब झ’ग’डा नगर्ने भनि सम्झाएर पठायो । मिडियामा पनि दुबैले एक अर्कालाई आ’रोप लगाउदै आफ्नो ब’चाउ गर्न थाले । नि’र्माता छविराजले शिल्पालाई घर फ’र्कन आ’ग्रह गरे तर शिल्पा सँगै बस्न नसक्ने बबताउदै आइन् ।

यसैक्रममा छविकी जेठी श्रीमती हेमा ओझाले दुबैवि’रुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिइन् । छविकी जेठी श्रीमती हेमाको उजुरी पछि काठमाडौं जिल्ला अदालतमा प्रहरीले दुबैलाई प’क्राउ गर्ने अनुमती मा’ग्यो । तर छबि र शि’ल्पा भने फ’रार भए । लामो समयको फ’रारपछी शिल्पा सर्वोच्च अ’दालतसम्म पुगिन् ।

त्यसपछी उनलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छा’ड्यो । उनले अहिले पनि नसोचेको घटनासँग लड्दै आएकी छन् । यसैक्रममा शालै अभिनेत्री शिल्पाले सामाजिक सञ्जाल इन्स्टाग्राम एक स्टोरी राखेकी छिन् । उनले तस्बिर शेयर गर्दै लेखेकी छिन् – ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच । उ जित्न दिँ’दैन म हा’र्न जान्दिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!