सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर

1 min read

काठमाडौं । तीन दिनदेखि बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारदेखि बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको हो । बुधबार बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि गत तीन दिनदेखि स्थिर रहेको छ । म’हासंघका अनुसार बु’धबारदेखि चाँदी प्र’तितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments
error: Content is protected !!