छोरी आफ्नो लागि हो भने छोरा समाजलाई देखाउनको लागि हो – पशुपति शर्मा

1 min read

काठमाडौ । लोक गायक’ पशुपति’ श’र्माले भर्खरै स्या’ङ्जामा भव्य घर निर्माण गरेका छन्’ । एक छोरा र एक छोरीको बुवा भएका पशुपति शर्माले छोरा छोरीको वारेमा आफ्नो धा’रणा व्यक्त गरेका छन् । पशुपति शर्माले क्यानाडा नेपालका लागि सन्तोष निरौलासंग कुराकानी गर्दै भने : “छोरा भन्दा छोरी आमा बुवाको लागि नजिक हुन्छन् ।छोरा’ र छोरीको लागि गित बनाउदै गरेका पशुपति शर्मालाई ‘छोरी हुँ’दा झन् बढि खुशी भएको’ कुरा उल्लेख: गर्दै भने : “एउटा छोरी भएपछी’ अर्को’ पनि छोरी नै हुँदा पनि हामी खुशी’ हुन्थ्यौ’ ।

छोरा नै चाहिने भन्ने थिएन र छोरा हुँदा हामी भन्दा बढि’ आमा बुवा’ देखि सासु ससुरा’ खुशी हुनुभएको पाए’ । खासमा’ छोरा भन्दा छोरीहरुले आमा बुवालाई बढी माया गरेको पाएको छु । मेरो आमा बुवालाई नै हल्का बिरामी हुँदा म भन्दा पहिला दिदी बहिनी पुगिसकेका हुन्छन’ ।”म सधै भन्ने गरेको छु’ कि छोरी भनेको आफ्नो लागि’ हो भने छोरा’ भनेको समाज परिवारलाई देखाउनको लागि हो । ल है छोरा जन्मियो भनेर समाजलाई भन्दा परिवार देखि समाज खुशी र गर्व हुन्छन् तर छोरी भनेको सधै आफ्नो नजिक हुन्छन। वंश’ धान्न छोरा चाहिने’ हो तर आमा बुवाको’ माया’ भने छोरीले गर्छन । हेर्नुहोस यो भिडीयो :

Facebook Comments
error: Content is protected !!