रञ्जना अदालतवाट एक लाख रुपैया ध’रौटीमा छु’टेपछि का’न्छी बु’हारीले खो’लिन् यस्तो गम्भिर र’हस्य (भिडियो हेर्नुस्)

1 min read

काठमाडौं । पछिल्लो समय चितवनमा चर्चामा रहेको घ टना हो भ’ण्डारामा भएको अष्ट्रेलिया का’ ण्ड। श्रीमतीलाई राम्रो पढाएर भविष्य बनाउने स’पना देखेर अ’ष्ट्रेलिया प’ठाएका रवी रु’वालिले उनि श्रीमतीको का’रणले यो संसार छो’डेर जा’नु पर्यो तर अहिले यो घ’टनाले चर्को रुप लिगेको छ। दुरुत्शाहन आ’रोपमा हि’रा सतमा रहेकी रन्जना मैनाली आज मात्र ध’रौटीमा रिहा भएकि छिन।

हिजो र आज भएको ईजालासले रंजनालाई ध’रौटीमा रि’हा गर्ने नि’र्णय गरेको हो। घ’टनमा मा श्री’मतीको अ’पहेलानाले नै गर्दा श्री’मानले ज्या न गु’माएको भनेर भन्दा पनि देशको का’नुन ले रंजनालाई रिहा दिएको छ। अ’ष्ट्रेलियामा रहंदा नेपाल बाट पैसा मागेर सबै सम्पति स’काएर छोरालाई हे’ला गरेको भन्ने परिवारको आ’रोप रहेको छ।

रञ्जनाको देउरानीले रवि र उनको स’म्बन्ध सु’धार्न निकै कोशिष गरेको तर त्यो स’म्बन्ध राम्रो हुन नसकेको बताइन् । र’विले निकै मा’या गर्ने भएकाले रञ्ज’नालाई जसरी पनि फ’काइदेउ भनेपछि आफुले जे’ठाजुलाई मा’इत लिएर गएर र’ञ्जनासंग भे’टाएको बताइन् । त्यती बेला रवि रो’एको दे’खेर आ’फुलाई नि’कै दु’ख लागेको उनले सु’नाइन् । त्यसरी रवि रुँ’दा पनि र’ञ्जना एक शब्द न’बोलेको ब’ताइन् । र’ञ्जना आफ्नो देवरको वि’वाहमा पनि न’आएको तर आफ्नो दिदीको विवाहमा आएर रविलाई तिर स्कार गरेको देउरानीको भनाई छ ।

रविले अन्तिम अव’स्थामा पनि र’ञ्जनालाई स’म्झिरहेको स्म’रण गर्दै भाईबुहा’रीले त्यस्तो अ’वस्थामा पनि रञ्जनाले वा’स्ता नगरेको बताइन् । रविले अन्तिम अवस्थामा रञ्जना भनेर बोलाउँदा पनि नजिक समेत नपरेको बताइन् । त्यती बेला रञ्जनाले साथ दिएको भए पनि रवि बाँच्ने अवस्था रहेको बताइन् । अन्तिम अ’वस्थामा र’ञ्जना एक बचन बोलिदिएको भएपनि रविलाई गुमाउन नपर्ने भाईवुहारीले बताइन् । ुघरमा आउने बित्तिकै अस्मिता भनेर बोलाउनुहुन्थ्यो, अहिले पनि कतिवेला आ’उनुहुन्छ जस्तो लाग्छ उनले भनिन् दाईले त्यत्रो माया गरेको देखेर जेठानी राम्रो हुनुहुन्छ होला भन्ने लागेको थियो तर ढुंगा भन्दा पनि कठोर मन भएको हुनुहुदोरहेछ अ’चम्म लाग्यो ।ु

रविले आफ्नो भाइबुहारीलाई बहिनी जस्तै माया गर्थे । आफ्नो कोठामा आमावुवालाई जान दिन्थेनन् । तर बुहारीलाई भने जान अनुमति थियो । भाइबुहारीको आफ्नो दाई नभएका का’रण पनि जेठाजुलाई उनले आफ्नै दाईजस्तो माया गरेको बताइन् । उनले अन्त्यमा रविका लागि केही गर्न नसकेकोमा निकै दुख लाग्छ । आफ्नो विवाह भएर आएको एक वर्षमा रविले भाईवुहारीले दाईको जस्तै माया पाए’को बताइन् ।-हेर्नुहोस भिडियोमा :

Facebook Comments
error: Content is protected !!