‘चेलीबेटी बे*चबिखन रो*क्ने मेरो अ*न्तिम सपना’ – अनुराधा कोइराला

1 min read

रासस , हेटौंडा । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले चेलिबेटी बे*चविखन गर्ने कार्य पूर्णरुपमा रो*क्ने आफ्नो सपना रहेको बताएककी छन्। प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘सरकारको प्र*तिवद्धता, मानब बे*चबिखन तथा ओ*सार पसार नियन्त्रणमा हाम्रो ऐ*क्यवद्धता’ ना*राका साथ मानव बे*चबिखन तथा ओ*सार पसारवि*रुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा उनले चे*लीबेटी बे*चबिखन रो*क्नु जरुरी रहेको बताइन् ।नेपाल र भारतबीच खुला सीमाको दु*रुपयोग गर्दै चेलीबेटी बे*चबिखन हुने गरेकाले यसलाई नि*यन्त्रण गर्न सबै लाग्नुपर्ने बताइन् ।

उनले प्र*तिवद्धता मात्र होइन काम गरेर देखाउन सबैलाई आ*ग्रह गरिन् । ‘बे*चविखन रो*क्न चु*नौती छन् तर काम गरेर देखाउनुपर्छ’, उनले भनिन् ।प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मानब बे*चविखन रो*क्नका लागि प्रदेश सरकार प्र*ति व*द्ध रहेको बताए । मानव बे*चबिखनका धेरै रु*प भएकाले यसलाई रो*क्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।प्रदेश ३ का प्रमुख प्र*तिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मानब बे*चबिखन वि*रुद्धको अ*भियानमा सरकारलाई स*घाउँदै आएको बताए । कार्यक्रममा प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी र ओम घलान, जिल्ला समन्वय समितिका रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतको सहभागिता थियो ।

Facebook Comments
error: Content is protected !!