दुःखद ‘संयोग : आफैंले त;यार गरेको चि;’तामा आ’फैँ ज’ले केशव’

1 min read

काठमाडौं । सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव श’रीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक श’रीर थियो । जहाँ सिनेकर्मीदेखि ‘शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

वरिष्ठ अभिनेता के’शव भट्टराईले अभिनेता दीपक क्षत्रीको श्रद्धा’ञ्जली सभा बोर्डको प्रांग’णमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए । ‘दीपक दाइको पूर्ण सम्मानसाथ आ’र्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्ड अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए । चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए ।

‘दीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो । अभिनेता क्षत्रीको पनि ‘भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दा’हसंस्कार गरियो’ ।

अभिनेता क्ष’त्रीको श्र’द्धाञ्जली र अन्त्ये’ष्टि स’म्मानपूवर्क गर्ने तयारीको ‘जिम्मा बोर्डका कर्मचारीलाई दि’एका अभिनेता भट्टराई आफैं सो श्र’द्धाञ्जली र अ’न्त्येष्टिमा म’लामीका रूपमा सहभागी हुनेवाला थिए । तर, दु’र्भाग्य अभिनेता क्षत्रीको चि’तासँगै भ’ट्टराईको चिता पनि सोमबार बेलुका जल्यो । जुन कुरा भट्टराईले क’ल्पनासमेत गरेका थिएनन् ।]\]

भट्टराईको आइतबार बेलुका हृद’यघा’तका का’रण ५१ वर्षको उमेरमा नि’धन भयो । स’ञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग बैठक सकेर बोर्ड सदस्य नरेन्द्र महर्जनको की’र्तिपुरस्थित घरमा उनी बेलुका ७ बजे पुगेका थिए । महर्जनका बुबाको ६ महिनाको पु’ण्यति’थिको प्रसाद खाएर घर फ’र्केका उनी घर पु’ग्दा गा’डीमै बे’होस भएका थिए । १४ वर्षीय छोरा बेडु र चालकले भट्टराईलाई चा’वहिलको ओ’म अ’स्पताल पु’¥याउँदा उ’नको नि’धन भइसकेको थि’यो । बेलुका सवा १० बजे अ’स्पतालले उ’नको नि’धन भ’एको पु’ष्टि ग’¥यो ।

Facebook Comments
error: Content is protected !!