एमसिसि पास भए नेपाल पनि सिरिया र ईरान जस्तै ब’न्छ !

1 min read

सामाजिक सन्जालबाट अहिले चर्चा / परिचर्चामा रहेको लेख साभार गरिएको !! अहिले चर्चामा रहेको अमेरिकी कम्पनी MCC (millennium Challenge Corporation ) बारे सरकारले स्पष्ट सँग जनतालाई भनेको छैन । जनतालाई प्रष्ट सँग नबुझाएर रातारात संसदबाट पास गर्न खोजिँदै छ । अँझ भनौँ केपी सरकारले उनले भनेको मान्ने सभामुख खोजीरहेका छन् जस्ले सजिलै MCC को प्रस्तावित मुद्दालाई संसदमा दर्ज गरोस् भनेर । एम सि सि खासमा के हो ? त्यो नेपाल भित्रिए पछी

MCC परियोजनामा अमेरिकाले झन्डै ५-१० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने छ , त्यसको लागि चितवनमा पहिलो क्याम्प हुने छ, दोस्रो पाल्पाको बसन्तपुर डाडो र मुस्ताङको माथिल्लो भागमा अमेरिकी सेनाहरु रहनेछ्न जस्ले परियोजना सम्पन्न भैसकेपछी पनि रेखदेख गर्न भनेर यहि बस्नेछ्न । मुगुको रारा ताल नजिकै हतियार भण्डार गर्ने योजना mcc को नक्सामा देखिन्छ । उत्पादन गरेको सबै बिजुली नेपालमाभन्दा पहिले चितवन बाट सिधै गोरखपुर पुग्नेछ त्यसपछि बल्ल पाल्पाको क्याम्पमा आउनेछ, जुन जितगढिको माथिल्लो भाग पनि हो ।

mcc ले तयार पारेका कुनै पनि अबधारणा, भुभाग, श्रोत, बिधुत ट्रान्समिसन लाईन र सडक संजाल उसले भनेकै अनुरुप स्विकार्नु पर्छ, हाम्रो आवश्यकताले त्यहा शुन्य अर्थ राख्छ । MCC का नाममा नेपालको कानूनले नसमात्ने गरी छुट्टै खाता हुने र त्यसले गर्ने अन्य संकास्पद बैंकिङ कारोबार तथा त्यसबाट आउने ब्याज अमेरीकाकाे हातमा हुनेछ लेखापरीक्षण पनि उसैले गर्छ,. त्यो पैसा नेपाल सरकारले लगानी गर्ने १३ अर्व पनि उस्कै हातमा जान्छ।

उस्ले परियोजनामा जनशक्ति पनि अमेरिकाबाटै ल्याउछ भने प्रयोग गर्ने साधन देखि सम्पुर्ण आवश्यक चिजबस्तु उतैबाट ल्याउछ र त्यसको नाममा अत्या’धुनिक हति’यारहरु पनि ल्या’उन पाउने उस्को सर्त छ । परियोजनाले एक रुपैयाँ पनि कर तिर्नेछैन र नेपालको तर्फबाट कोहिले त्यसबारे बुझ्न चाहेमा अमेरिकी दूतावासक स्वी’कृत चाहिनेछ । परियोजना अवधिमा यतिसम्म कि नेपाली भा’षासमेत प्रयोग गर्न पाईने छैन, क’र्मचारी र कामदार पुर्ण रुपमा अमे’रिकाले नियुक्ति गर्नेछ, दिल्ली वा अमेरिकाले चा’हेको बेला कुनै पनि समयमा पुर्व जानकारी बिना पनि यस्को रद्द गर्न स’क्छ यदि रद्द भएमा नेपाल सरकारको १३ अर्व समेत अमेरिकी खातामा जानेछ ।

यी तथ्यगत कुरा भए यिबाहेक नेपालमा रहने झन्डै १० हजार अमेरिकी सेनाको कुनै अवधी हुनेछैन र तिनको मुख्य काम पुर्वी एसियालाई क’ब्जा गर्ने रहनेछ, उनीहरुले मनग्य ह’तियार र नजिकबाट चीनलाई घे’र्नेछन र चीनको कुनै पनि ल’गानी नेपालमा लागू हुन दिनेछैनन, भोलि कुनै बहानामा नेपालमा आन्तरिक ल’डाइँ वा यु’द्ध भयो भने त्यसमा अमेरिकी ह’तियार र सेनाले प्र’त्यक्ष प्रयोग गर्नेछन र आजका सिरिया, रुमानिया, रुवाण्डा, ईरान सम्मको अ’बस्थामा पुर्याउछन । ” MCC – मुर्दाबाद ! – Shanti Paudel जिको पोस्टवाट भाइरल लेख सामाजिक सन्जालबाट साभार्”

Facebook Comments
error: Content is protected !!