विदेसबाट फर्केर आफ्नै १३ वर्षकी छोरीलाई क*रणी गरे बुवाले, आमा-छोरी रुँ’दै मिडियामा (भिडीयो हेर्नुस्)

गुल्मी । गुल्मीमा आफ्नै १३ बर्षिय छोरीलाई कर’णी गर्न खोजेको आ’रोपमा बा’बु प’क्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । बा’बुले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई क’रणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

पी’डितकी आमाले प्रहरीमा जायरी दिएपछि पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाबु वैदेशिक रोजगारीबाट आएको र म दिरा से’वन गरेको झोकमा छोरीलाई क’रणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिनुभयो । पि’डित छोरीकी आमाले अन्तर्वार्तामा भा’वुक हुँदै भनिन्, म’दिरा पि’यर आएर घरमा राति ढोका फोडेर छोरीको श’रीरबाट क’पडा निकालेर फाल्यो र न’स्ग्न बनाएर यस्तो हर्कत गरेको सुनाइन् ।

सधै छोरीलाई देख्ना साथ जिब्रो निकाल्ने, आँखा झिम्क्याउने र अन्य युवतीलाई जि’स्क्याए जस्तै अफ्नो छोरीलाई गिद्दे नजर राखेर जि’स्क्याउने गरेको पनि उनले खुलासा गरेकी छन् । बाबुको यस्तो ह’र्कत देखेपछि आमाले किन यस्तो गर्नु हुन्छ भनेर पटकपटक स’म्झाउंदा, उल्टै के भयो त यो मेरो छोरी हो उस्तै परे बुढी पनि हुन सक्छे भन्दै उल्टै कठोर ज’वाफ फर्काउने गरेको पनि पि’डित युवतीकी आमाले सुनाएकी छन् ।

उनले अन्तरवार्ताकै क्रममा यो भन्दा पनि पहिला यस्तो ह’र्कत गरेको सुनाएकी छन् । पहिले धेरै सहे अब सहन सक्दिन भनेर यसरि बाहिर आएकी हु । उनि संग मेरो प्रेम बिवाह हो तर उनले कहिले सुख दिएनन । मलाई कु’टपि’ट गरेर घरबाट भगायो त्यसपछि छोरीलाई ढोका खुल्ला छ आइज म संग सुत्न भन्ने गरेको पनि उनले सुनाएकी छन् । अहिले श्रीमानसंग बस्न नसकेर माइतीले दिएको एउटा घरमा शरण लिएर बसेको उनले बताउदै छोराछोरीको फिस तिर्न पनि पैसा छैन भनेर धरधरी रुँदै मिडियामा आएकी छन् ।

यौ न शो षणको आरोपमा एसएसपी राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको पत्र
गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ। गृह स्रोतका अनुसार संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौ न शो षणको आरोपमा अनुसन्धान गरी कारबाही गर्न मंगलबार प्रधान कार्यालयलाई पत्राचार गरिएको हो। स्रोतका अनुसार राणामाथि धरानकी एक महिलाले उजुरी दिएकी छिन्।

उ’जुरीमा ती महिलाले राणामाथि ‘यौ न शो षण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन्। ती महिलाले गृहमन्त्री रामबहादुर थापा तथा मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर आफूमाथि यस्तो भएको दावी गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!