घर फर्कने टिकट लिएर बसेकी सुकमायाको प्लेन च’ढ्नु ७ घण्टा अघि अ’चानक युएईमा नि’धन

काठमाडौं, मंसिर २३ । वैदेशिक रोजगारीका लागि युएईमा एक नेपाली महिलाको नि’धन भएको छ । स्वेदश फ’र्कने तयारीमा रहेकी नेपाली महिलाको नि’धन भएको हो । उनी नेपाल फ’र्कने समय आउन ७ घ’ण्टा मात्र बाँकी छँ’दा नि’धन भएको बताइएको छ । चितवन अप्तारी २ की २३ वर्षीया शु’कुमाया टमाटाको घर फर्कने बेलामा नि’धन भएको हो ।

डिसेम्बर १९ तारिख बिहीबारका दिन नेपाल फर्कने टि’कट लिएर सबै तयारी गरेकी टमटाको नि’धनले नेपालमा उनको परिवार शो कमा डुबेको छ । नेपाल उ’ड्नका लागी केही घण्टामात्रै बाँकी रहेको समयमा सुकमायाको यु’एईमा नै नि’धन भएको खबर थाहा पाएका उनका चितवनका परिवार शो कमा डु’बेको हो । उनी घर फर्कनु अघि केही किनमेल गर्न बाँकी रहेको र त्यही किनमेलका लागि बजार निस्केको समयमा अ’चानक वे’होस भएर ढ लेकी थिइन् । बे’होस भएर ढ लेपछि त’त्काल अस्प’ताल पुर्याइएको थियो ।

अजमान स्थित खलिफा अस्पतालमा पु’र्याइए पछि उ’पचारका क्र’ममा उनको नि’धन भएको हो । वि’दा स’काएर दुई महिना अघिमात्रै युएई फर्केकी उनी वि’हिवार बे’होस भएर ढ लेकी थिइन् । मु’टुको बि’रामी भएको र डा’क्टरको सुझाव अनुसार नेपालमै उ’पचार गराउने यो’जना अनुसार नेपाल फ’र्किने तयारी रहेको थियो । उनका पति र ४ वर्षकी छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!