कैलालीमा सर्पको टो*काईबाट आमाको मृ*त्यु भएपछि विचल्लीमा परेका बालबालिकाको उद्दार गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ की रानीपुरा न्यौपानेको सर्पको टोकाईबाट मृ*त्यु भएपछि वि*चल्लीमा परेका पाँच बालबालिकाको एसओएस बालग्राम धनगढीले उद्दार गरेको हो। बालग्रामले उनीहरुको पठनपाठन र पालन पोषणको जिम्मा लिदै उद्दार गरिएको जनाएको छ। न्यौपानेका चार छोरी र एक छोरा रहेका छन्।
Facebook Comments