दक्षिण कोरियामा महिलाहरुले विवाह गर्न छा’डे

1 min read

एजेन्सी । दक्षिण कोरिया र जापानमा महिलाहरुले विवाह नगर्दा आर्थिक सं’कट उत्पन्न हुने ख’तरा सिर्जना भएको छ । दुई देश संसारको सबैभन्दा कम ज’न्मदर भएको देशमा समावेश छ । जापान विश्वको सबैभन्दा कम ज’न्मदर भएको देश हो । दक्षिण कोरिया यसमा आठौं स्थानमा छ । कोरियाली महिला माझ त ‘नो म्या’रिज वु’मन’ अ’भियाननै चलेको छ । अभियान अन्तर्गत महिलाहरुलाई नो डे’टिङ, नो से’क्स, नो म्या’रिज, नो चि’ल्ड्रेन भनेर चार चि’जबाट टाढा रहन समेत स’ल्लाह दिइँदैछ ।

महिलाहरुमा विवाहप्रति अ’रुचि उत्पन्न भएको अवस्थामा सुधार ल्या’उनको लागि त्यहाँको सरकारले युवाहरुलाई अ’नुदान रकमदेखि अन्य सुविधाको व्यवस्था गरेको छ । दक्षिण कोरियाको अवस्था यति बि’ग्रिएको छ कि त्यहाँ जम्मा २२.४ प्रतिशत महिला मात्र विवाहलाई आवश्यक ठान्छन् । एक दशक अघि यो तथ्याकं ४७ प्रतिशत थियो । दक्षिण कोरियाको सरकारले युवाहरुलाई विवाह गर्न र बालबच्चा पाउनको लागि प्रो’त्साहन अ’भियान च’लाइरहेको छ । दक्षिण कोरियामा विवाहमा ह्रा’स आउँदा ज’नसंख्यामै कमी आएको छ ।यसले श्रम श’क्ति घ’ट्ने ख’तरा उ’त्पन्न गरेको छ ।

ज’नसंख्यामा आएको कमीको कारण सि’योलका कयैन विद्यालयमा विद्यार्थीको क’मी देखिन थालेको छ । केही विद्यालयमा विद्यार्थीको सं’ख्यामा अ’त्यधिक क’मी आउदाँ ब’न्द गरिएका छन् । जापानमा पनि बच्चा ज’न्माउन प्रो’त्साहन कार्यक्रम जापानको ज’नसंख्या ती’व्र गतिमा बु’ढो हुदै गएको छ । यसले स’माज र अर्थव्यवस्थामा अ’सर देखाउन था’लिसकेको छ । कोरियामा जस्तै जापानका युवाहरुमा पनि विवाहप्रति वि’कर्षण देखिन्छ । यसले गर्दा बालबालिका र युवाको संख्यामा ह्रा’सको कारण देशमा सं’कट उत्पन्न भएको छ। यही कारणले यहाँ महिलाहरुलाई दोस्रो बच्चा जन्माउनको लागि प्रो’त्साहन गरिन्छ ।

Facebook Comments
error: Content is protected !!