ब*न्दुक प*ड्काएर समाजवाद आउँदैन

1 min read

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्वमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई ब*न्दुक प*ड्काएर समाजवाद नआउने भन्दै शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् ।शुक्रबार प्रेस संगठन दाङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले हिं*सात्मक आ*न्दो*लनका मा*ध्यमबाट समाजवाद आउन नसक्ने बताएका हुन् । उनले विप्लवलाई राजनीतिक निकासका लागि काठमाडौं आएर छलफल गर्न समेत आग्रह गरे । ‘विप्लवजी कहाँ बस्नु भएको छ, म उहाँलाई खोजी रहेको छु ।’ ‘आउनुहोस् खुला छलफल गरौं । सबै कुरा समाधान हुन्छन् ।’ उनले भने । नेता शर्माले ठूलो त्याग र ब*लिदा*नबाट प्राप्त भएको संघीयता र संविधानलाई कार्यान्वयन गर्नकालागि समेत विप्लवलाई शा*न्तिपूर्ण आ*न्दोल*नमा आउन अनुरोध गरेका थिए ।

Facebook Comments
error: Content is protected !!