वैवाहिक ब’न्धनमा बाधिन नायिका ऋचा शर्मा , विवाह ल’गतै लेखिन यस्तो स्टाट्स :

1 min read

काठमाडौं। नायिका ऋचा शर्मा विवाह ब’न्धनमा बाँ’धिएकी छन्। ऋचा र ललितपुर ल’बिम मलका व्यवस्थापक दीपेक्क्षविक्रम राणा वैवाहिक ब’न्धनमा बाँ’धिएका हुन्। केही समयअघि ऋचाले बिहेको मिति आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्। शुरूमा प्रेमका विषयमा न’खुलेकी ऋचाले यसै वर्ष बिहे गर्ने ब’ताउँदै आएकी थिइन्। केही समयअघि मात्रै ऋचाले पोखरामा आफ्ना साथीहरूलाई ‘ब्या’चलर पा’र्टी’ दिएकी थिइन्। उनको पा’र्टीमा केकी अधिकारी, प्रियंका कार्कीलगायत स’हभागी थिए।

नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल तथा सफल उ’द्घोषकको रूपमा आफूलाई चिनाएकी ऋचा यतिबेला रि’यालिटी शो ‘कमेडी च्या’म्पियन’मा नि’र्णायकको भू’मिकामा छिन्।दुई वर्षयता राणासँग प्रेममा रहेकी उनले आफन्त र केही नि’कटका साथीलाई विवाहमा निम्तो दिँदै उपहार न’ल्याउन आ’ग्रह गरेकी थिइन् । शनिबार दिउसो मात्रै उनले श्रीमानसँगको तस्बिर सार्वजनिक गरेकी छन् । ट्वीटर र फेसबुकमा उनले तस्बिर राख्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्र’हरमा यहाँहरुको अ’थाह माया अनि आ’शिर्वाद स’दैब यसरी नै मिलोस्। (ऋचा शर्मा र दिपेक्ष बिक्रम राना ।)’

Facebook Comments Box
error: Content is protected !!