हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओ’रालो पनि झ’र्नुपर्छ – साझा पार्टी

काठमाडौं । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको न’तिजालाई आफ्ना क’मीकमजोरीको स’मीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक ध’रातलको थप प’रीक्षणका रूपमा लिएको जनाएको छ ।सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक वि’ज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओ’रालो ओ’र्लिनु र अनेक अ’वरोध पार गर्नुपर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले मुलुक रू’पान्तरणको राजनीतिक यात्रामा र’णनीतिक दृ’ढता र पार्टी निर्माणको प’रिष्कृत मा’र्गचित्रका साथ अघि बढ्ने प्र’तिबद्धता व्यक्त गर्नुभएको छ ।

प्र’तिकूलता हुँदाहुँदै पनि पार्टीलाई भो’ट दिएर अगाडि बढ्न आ’त्मविश्वास प्रदान गर्ने म’तदाता र निर्वाचनमा सा’मेल भएर लोकतन्त्रलाई जी’वन्त राख्ने सम्पूर्ण ज’नसमुदायप्रति साझा पार्टीले आ’भार प्रकट गरेको छ । आफ्ना ग’ल्ती क’मजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जि’तेर नेपाल रू’पान्तरणको यात्रामा अघि ब’ढ्ने वि’ज्ञप्तिमा उल्लेख छ ।साझा पार्टीले छिट्टै ‘साझा भु’ईंयात्रा’को देशव्यापी राजनीतिक जा’गरण र नागरिक सं’वादको अ’भियानमा लाग्ने तथा पार्टीका विचार, नीति र ए’जेन्डा ज’नतासमक्ष प्रस्तुत र छ’लफल गर्ने वि’ज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *