राम्रो का’म न’गरे अर्काे चुनावमा नेकपा स’क्किन्छ”: वरिष्ठ नेता गौतम

काठमान्डौ। सत्तारुढ दल नेकपाका सचिवालय सदस्य एवं वरिष्ठ नेता वामदेव गौतमले पार्टीका लागि उपनिर्वाचन अ’नपेक्षित भएको बताएका छन् । उपनिर्वाचनको न’तिजा नेकपाकै प’क्षमा भए पनि नेकपाले जि’तेको क्षेत्र भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्ष पद गु’माउँनु पार्टीका लागि सु’खद नभएको बताए ।उनले भने “स’मग्ररुपमा उपनिर्वाचनको प’रिणाम नेकपाकै प’क्षमा छ। तर भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्षमा पहिला हामीले जि’तेका थियौँ । अहिले ती ठाउँ गुमायौँ ।

कांग्रेसले जि’तेको क्षेत्र खो’स्नी र हामीले जितेको क्षेत्र जो’गाउन सकेको भए उपनिर्वाचन नेकपाका लागि सुखद् हुन्थ्यो। आगामी दिनमा नेकपाले राम्रो काम नगरे अर्को निर्वाचनमा स’किने ख’तरा छ” । उता धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई वि’जयी भए पछि नेपाली कांग्रेस धरानले वि’जयी या’ली निकालेकाे छ । कांग्रेसका उम्मेदवार तिलक राईले २६७०९ मत ल्याएर वि’जयी भएका हुन । उनका प्र’तिद्वन्दी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याएका छन् । २०४७ साल पछिका हरेक निर्वाचनमा बा’मपन्थीहरुले जि’त्दैंआएको धरानमा तिलक राइले जि’तेर इ’तिहास बनाएका छन् ।

राइले २७९५ म’तान्तरणले जि’त हा’सिल गरेका हुन ।जि’त पछि राईले आफुले ला’लकिल्ला तो’डेको नभई सबै धराने जनताले आफुलाई वि’जयी गराएको प्र’तिक्रिया दिएका छन् । ‘अव धरानलाई भ्र’ष्टचारमुक्त शहर बनाउने अ’भियान च’लाउने छु । सबैसँग स’हकार्य गरेर धरानको विकास मेरो पहिलो प्रा’थमिकता हुने छ ।’ राईले यस अघि चु’नावी स’भामा ज’नताको प्र’तिनीधि भएर काम गर्ने र ज’नताको से’वा गरे वा’पत कुनै पनि से’वा सु’विधा नलिने घो’षणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *