नेपालवि’रुद्ध मा’ल्दिभ्स १६ रनमै अ’लआउट- अञ्जली ए’क्लैले लिइन् ६ वि’कट

पोखरा। साग महिला क्रिकेटमा अहिले नेपाल माल्दिभ्ससँग प्र’तिसप’र्धा गरिरहेको छ । पोखरा रं’गशालामा भइरहेको खे’लमा मा’ल्दिभ्सले नेपाललाई जि’तका लागि १७ रनको ल’क्ष्य दिएको छ। पहिले ट’स जि’तेर ब्या’टिङ रो’जेको माल्दि’भ्सको महिला टोली १०।१ ओ’भरमा १६ रन ब’नाउँदा अ’लआ’उट भयो।

मा’ल्दिभ्सका लागि ओ’पनर ह’म्जा नि’याजले ९ रन र पाचौं नम्बरमा ब्या’टिङमा आ’एकी ह’ब्सा अ’ब्दुल्लाले ४ रन जो’ड्दा ८ जना ब्या’ट्सम्या’न शून्य र’नमै आ’उट भए । नेपाली बलरले ३ अ’तिरि’क्त र’न दिए। नेपालका लागि अञ्जली चन्द एक्लैले ६ विकट लिइन् । क’रुणा भण्डारीले २ वि’केट लिइन् । २.१ ओभर बलिङ गर्दा अञ्जलील कुनै रन दिइनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *