नेपाल वायुसेवा निगमले जापानको नारितामा पा’यो ग्रा’उन्ड ह्या’न्डलिङ सेवा

काठमाडौँ। नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इ’न्धन सेवा र स्लट (ग्रा’उन्ड ह्या’न्डलिङ, फ्ल्युल र स्ल’ट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओ’शाकामा सातामा दुईवटा उडान गरिरहेको छ । ग्राउन्ड ह्या’न्डलिङ सेवा नपाउँदा निमगको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो । निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्या’न्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ । – यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *