सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा अभिकर्तालाई सम्मान

1 min read

काठमाडौं सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवल र खैरेनीमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले अभिकर्तालाई सम्मान गरेका थिए । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे प्रकाश पारेका थिए ।

Facebook Comments
error: Content is protected !!