चौ’मासिकको वै’देशिक व्यापार : आयात घ’टेको घ’ट्यै, नि’र्यात बढेको बढ्यै

1 min read

काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा नेपालले निर्यात व्या’पार वृ’द्धि गरेको छ । गएको वर्षको यही अवधिको तुलनामा यो वर्ष २३.९० प्रतिशतले निर्यात वृ’द्धि भएको छ । यो आर्थिक वर्षको पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ ब’राबरको सा’मान नि’र्यात भएको छ । गएको वर्ष यही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान नि’र्यात भएको थियो ।

यस्तै यो आर्थिक वर्षको पहिलो चौ’मासिकमा आ’यातमा पनि उ’ल्लेख्य रुपमा कमी आएको भ’न्सार विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ । निर्यातमा वृद्धि र आयातमा कमी आएसँगै वैदेशिक व्यापार घाटामा सुधार हुन थालेको तथ्यांकले देखाएको छ । चा’लु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ । गएको वर्ष यही अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सा’मान आ’यात भएको थियो ।

गएको आर्थिक वर्षको तुलनामा यस वर्ष ६.९२ प्रतिशतले आयात घटेको विभागको तथ्यांकमा उल्लेख छ । आयात घटेर निर्यात बढेसँगै वै’देशिक व्या’पार सु’धारको बाटोमा रहेको देखिएको छ । नेपालले यस आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आ’यात गर्दा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।

यस आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्ब रहेको छ ।यो आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले भारतबाट सबैभन्दा धेरै २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । त्यस्तै यो अवधिमा नेपालले २४ अर्ब २६ करोड रुपैयाँ ब’राबरको सामान भा’रततर्फ नि’र्यात गरेको छ । यो आ’र्थिक वर्षको पहिलो चौमासिकमा भारतसँग २ खर्ब ४८ अर्ब ३० करोड व्यापार घा’टा रहेको छ ।

त्यस्तै यो आर्थिक वर्षको पहिलो चौमासिकमा चीनबाट ८० अर्ब १८ करोड ५८ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । पहिलो चौ’मासिकमा ने’पालले जम्मा ७१ करोड रुपैयाँ ब’राबरको सामान चीनतर्फ नि’र्यात गरेको छ । प’हिलो चौ’मासिकमा चीनसँग नेपालको व्या’पार घाटा ७९ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ रहेको छ । स’मग्रमा आ’यात घ’ट्दै गए पनि विलासिताका सामानको आयातमा भने कमी आएको छैन ।

Facebook Comments
error: Content is protected !!