टे’स्ट क्रिकेटमा वा’र्नरको पहिलो तेहेरो श’तक

1 min read

काठमाण्डौ – अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वा’र्नरले टे’स्ट क्रिकेटमा पहिलो तेहेराे श’तक बनाएका छन् । यो’सँगै उनी टेस्ट क्रिकेटमा तेहेरो श’तक बनाउने सातौं अस्ट्रेलियाका खेलाडी बनेका छन् । उनले ‘पाकिस्तान वि’रुद्ध’ अविजित ३३५ रन बनाए । वार्नरले पाकिस्तान वि’रुद्ध’को दोस्रो टे’स्टमा पहिलो पटक ३ सय रन पूरा गरेका हुन् । निकै राम्रो फ’र्ममा रहेका वार्नरले ३३९ ब’लमा तेहेरो शत’क बनाए । वार्न’र पछिल्लो तीन वर्षमा तेहेरो शतक बनाउने पहिलो खेलाडी हुन् । त्यस्तै उनी ए’डिलेड ओभल मैदानमा तेहेराे श’तक ब’नाउने पहिलो खेलाडी बनेका छन् । यसअघि शनिबारको खेलमा स्टिभ स्मि’थले कम खेलमा सात हजार रन पूरा गर्ने कीर्तिमान बनाए ।

Facebook Comments
error: Content is protected !!