१३औँ साग : ब्या’डमिन्टनमा नेपालकाे वि’जयी सु’रुवात

पोखरा।   नेपाली ब्याडमिन्टन टोलीले पोखरामा आइतबारदेखि सुरु भएको १३ औंँ दक्षिण एसियाली खेलकुद प्र’तियोगितामा वि’जयी सु’रुवात गरेको छ । आइतबार पोखरा रंगशालामा भएको मेन्स टिम इभेण्टमा नेपाली टिमले भु’टानी टिमलाई प’राजित गर्दै से’मि फाइ’नलप्रवेश गरेसँगै प’दक प’क्का भएको छ ।

नेपालका लागि रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९को सोझो सेटले पराजित गरेका हुन् । पोखरा रंग’शालामा रहेकाे ब्या’डमिन्टन क’भर्ड ह’लमा भएको प्र’तिस्पर्धामा दि’पेश धा’मीले भु’टानका नैदुप दोर्जेलाई सोझो सेटमा प’राजित गर्ने क्र’ममा २१–१३, २१–१४ को नतीजा निकाले । त्यसैगरी प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा प’राजित गरे । यसैगरी अर्को खेलमा जेसिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २१–१९ र २२–२० ले प’राजित गरिन् ।

महि’लातर्फको टि’म इभेण्ट प्र’तिस्प’र्धामा नेपालकी नङसालदेवी ता”माङले बंगलादेशकी सा’ल्पा अ’ख्तरलाई २१–१८ र १५–२१ र २१–१७ को सेटमा प’राजित ग’रिन् । त्यसैगरी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरेकी हुन् ।ब्याडमिन्टनमा ७ स्वर्ण, ७ र’जत र १४ का’स्य पद’कका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालामा रहेकाे ब्या’डमि’न्टन क’भर्ड हलमा प्र’तिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!