बाबुको बि’लौना : मे’रै अ’गाडि छो’रालाई कु’टी–कु’टी मा’रे,

1 min read

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका ७, चौखुट्टीमा आफन्तको घरमा क’न्यादान थियो । त्यही क’न्यादा’नमा जान महाकाली नगरपालिका ३ चाँदनीका बिसनदत्त पन्त छोरा दीपकसँगै बिहीबार दिउँसो छिमेकीको मो’टरसाइक’लमा महेन्द्रनगरतर्फ आईरहेका थिए । महेन्द्रनगर–झो’लुंगे खण्डअन्तर्गत गोबरैया नजिकै पुग्दा अ’गाडि एउटा स्कुटर र पछाडि मो’टरसाइकल थिए । मोटरसाइक’लमा ३ जना र स्कु’टरमा २ गरी एउटै समुहका ५ जना थिए ।

पछाडी रहेको मोट’रसाइ’कलले पन्त च’ढेको मोटरसा’इकललाई ओ’भरट्या’क गर्दै अगाडी रहेको स्कु’टरसँग ठो’क्कियो । ठो’क्किने बि’त्तिक्कै पन्त चढेको मोटरसाइकल पनि रो’कियो । के कसो भयो भनेर सो’ध्दा उनीहरू सबै प’न्तमाथि ख’निए । हामीलाई ठ’क्कर किन दिएको भन्दै उनीहरूले म’र्मत खर्च मा’ग्न थाले । वि’वाद ब’ढ्दै जाँदा बिसन र उनका छोरा दीपकमाथि कु’टपीट गरिहाले ।

कसैले हे’ल्मेटले त कसैले हा’तले कु’ट्न थाले । एकजनाले दीपकको पि’ठ्युमा च’क्कु नै प्र’हार गरे । वरिपरि हेर्नेको भीड बढीसकेको थियो । कु’टपीट गर्ने पांँचैजना फ’रार भए । च’क्कु प्र’हारबाट स’ख्त घा’इते भएका दीपक घ’ट्नास्थ’लमै ढ’ले । त्यसपछि बिसनले नै छोरालाई अ’टोमा राखेर महाकाली अस्प’ताल पुर्‍याए । महाकाली अस्प’तालबाट उनलाई भारत ख’टिमा रिफर गरियो । उनको उप’चारका क्र’ममा ख’टिमामै मृ’त्यु भयो ।

‘मेरै अगाडी छो’रालाई कु’टी–कुटी मा’रे,’ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय क’ञ्चनपुरमा भेटिएका बिसनले भने, ‘दुई जनाले म’लाई कु’टे, तीन ज’नाले छोरालाई पि’ठ्युमा च’क्कु हा’नेर भा’गे ।’ उनका अनुसार मोटरसा’इकल र स्कु’टर ठो’क्किँदा स्कु’टरको इ’न्डिकेटर टुटे’को थियो । उक्त इ’न्डिकेटर बनाउनुपर्ने भन्दै उनीहरूले पन्त बा’बुछोरासँगै उनका छिमेकी जगदीश जोशी माथि कु’टपीट गरेका हुन् ।

चाँदनीकै जगदीश जोशी बिसन र दीपकलाई मो’टरसाइ’कलमा महेन्द्रनगरसम्म पुर्‍’याउन आएका थिए । ‘पाँचै जनाले हा’मीलाई निकै कु’टपीट गरे’ जगदीशले भने, ‘बाटोमा आ’उजा’उ गर्ने र स्था’नीयको भी’ड धेरै थियो, तर कसैले पनि हामीमा’थि कु’टनेलाई रो’केनन् ।’ उनले जिल्ला प्रहरी का’र्यालयमा खबर गर्दासमेत नि’कै ढि’लो गरि प्र’हरी आएको बताए ।

कु’टपीटमा संलग्न रहेको आ’रोपमा प्रहरीले ४ जनालाई बिहिबारै प’क्राउ गरेको छ । प्रा’रम्भिक बयानमा उनीहरूले कु’टपीटसंगै च’क्कु प्रहार गरेको स्वि’कारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए । उनीहरूकै ब’यानका आधारमा प्रहरीले घ’टनास्थल आ’सपासबाट च’क्कुसमेत ब’रामद गरेको छ । प’क्राउ पर्नेमा भीमदत्त नगरपालिका ४ गोबरैयाका २० वर्षीय मनिष नाथ, वडा १५ का २२ वर्षिय गणेश लुहार, २० वर्षिय नविन सिंह र २२ वर्षिय विनोद बोहरा छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले शु’क्रबार पत्र’कार सम्मेलन गरि सा’र्वजनिक गरेको छ । मनिषले दीपकमाथि च’क्कु प्र’हार गरेको स्वि’कारेको एसपी आचार्यले बताए । पी’डित पक्षले घ’टनामा ५ जनाको संलग्नता रहेको भनेपनि प्रहरीले ४ जनालाई मात्र प’क्राउ गरेको छ । एसपी आचार्यले घ’टनाको अ’नुसन्धान भईरहेकाले अहिले नै कति जनाको संलग्नता भन्ने विषय खुलिनसकेको बताए । प्रहरीले से.१प ३७७८ नम्बरको मोटरसाइकल, म.३प १०७० को स्कुटर र च’क्कु ब’रामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार मनिष फ’रार अभि’युक्त हुन् । उनीमाथि जिल्ला प्रहरी कार्यालयमा ज्या’न मा’र्ने उद्यो’ग सहितका अन्य जाहेरीहरू पनि दर्ता भएका छन् । मनिषले दसैका बेला मझगाउँ विमा’नस्थलमा लागेको रामलीलामा एक स्थानीय यु’वकलाई च’क्कु प्र’हार गरेका थिए । यसबाहेक चोरीको जा’हेरीसमेत रहेको एसपी आचार्यले बताए । ‘हामीले मनिषको खोजी गरिरहेका थियौं’ उनले भने, ‘कहिले कता भा’ग्ने, कहिले कता भा’ग्ने गरेका का’रण समात्न नसकिएको हो ।’ मृ’तकका आ’फन्तले घ’टनामा संलग्न पाँचौं व्यक्ति प’क्राउ नगरेसम्म श’व नबुझ्ने भन्दै पो’ष्टमा’र्टम गर्न पनि मा’नेका छैनन् ।-कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!