आजबाट आउनेभयो ‘भद्रगोल’ , न*आउने भए ‘पाँडे ‘जिग्री’ ‘बले’ …

1 min read

काठमाडौँ : करिब १ डेढ महिनादेखि ब*न्द भएको हास्य टे*लिश्रृंखला ‘भद्रगोल’ आजबाट पुन प्र*सारण हुने भएको छ ।नेपाल टेलिभिजनबाट प्र*सारण हुने चर्चित हास्य टे*लिश्रृंखला ‘भ*द्रगोल’ नयाँ कलाकार र नयाँ क*थावस्तुका साथ शुक्रबार बेलुकाबाट पुन प्र*सारण हुने भएको हो ।यसअघि विभिन्न हास्य टेलिश्रृंखलामा न*क्कली बाबुरामको भू*मिकामा देखिएका ज्योति काफ्ले र सोहि कार्यक्रममा बाहुन ड*नको भूमिकामा देखिँदै आएका अशोक धितालले सं*युक्त रूपमा ‘भद्रगोल’को नि*र्देशन गर्ने बताइएको छ ।निर्देशक काफ्लेले सा*माजिक संजालमार्फत यसबारे जानकरी दिएका हुन् ।

उनले लेखेका छन् “नेपाल टेलिभिजन बाट प्रसारण हुने ब*हुचर्चित हास्य टेलिसृङ्खला ” भद्रगोल ” आज २०७६ साल भाद्र २० गते शुक्रबार तदनुसार ६ सेप्टेम्बर २०१९ बाट बेलुका ८ :५० बजे म ( ज्योती काफ्ले र अशोक धिताल ) बाट निर्देशन साथै अभिनय मार्फत पुनः आउने भएका छौं , “भद्रगोल” प्रतिको माया र स*द्भाव सधैं झै दिनुहुनेछ भन्ने आशा लिएको छु, साथै मलाइ निर्देशनमा र कलाकारितामा बि*श्वास गरि यो ग*हन जि*म्मेवारी दिनुहुने अ*ग्रज तथा अभिभावक एबम मिडिया हब प्रा.ली.का प्रबन्ध निर्देशक सोम धिताल सर प्रती धेरै धेरै आभारी छु ! जय ना*ट्यश्वोरी माता !!”

Facebook Comments
error: Content is protected !!