पोखरामा मतदानकेन्द्र नजिकै फेरी अर्को बम विस्फोट, मतदाता त्र’सित

1 min read

पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित शान्ति मा’बी म’तदान केन्द्र नजिकै ब’म बि’स्फोट भएको छ । वि’ष्फोटपछि मतदातामा त्रास छाएको छ । केन्द्र परिसर नजिकै ब’म वि’स्फोट भएको प्रहरीले जनाएको छ । पोखरामा पुनः अ’र्को ब’म बि’स्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालयमा रहेको मतदानस्थ’लमा ब’म वि’स्फोट भएको प्रहरीले जनाएकोे छ ।

यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै ब’म बि’स्फोट भएको थियो । वि’स्फोटबाट केहि क्ष’ति नभएपनि मतदाता मत’दानस्थ’लसम्म आउन र जान संकोच मानिरहेको जनाइएको छ । अहिले त्यहाँको सु’रक्षा व्य’वस्था क’डा पारिएको र म’तदान प्रक्रिया स’ञ्चालन भ’ईरहेको प्रहरीले बताएको छ ।

Facebook Comments
error: Content is protected !!