वैवाहिक जीवनमा बाँ’धिदै ज्योति मगर, यस्तो छ उनको रोजाइको बेहुलो !

1 min read

१२ वर्षअघि रुकुमबाट उ’च्चशिक्षा हासिल गर्न र कलाकार बन्न काठमाडौं आएकी ज्योती मगर अहिले चर्चाको शिखरमा रहेकी छन् । रोल्पा नुवागाउँमा जन्मिएर काठमाडौँ आएकी ज्योतीले केही समय नृत्य कलाकारका रूपमा काम गरिसकेकी छन्। अग्रजसँग सं’गतका कारण गायन यात्रालाई अघि बढाउएकी, सयभन्दा बढी गीत गाइसकेकी ज्योति पछिल्लो समय मोडलका रूपमा पनि स्थापित भएकी छन्। उनले लोकदोहोरीमा म’हँगो पारिश्रमिक लिने मोडलका रूपमा परिचय बनाएकी छन्।

उनले चर्चाको शिखरमा रहँदा अब विहे गर्ने समय आएको बताएकी छन् । मानवता भएको, मलाई इ’न्टरफेयर नगर्ने, परिवार र स’माजप्रति जिम्मेवार।कुल, आर्थिक अ’वस्था राम्रो र पैसा कमाउने होस्। समझदार र सहयोगी भावनाको आफूमै ‘डिपेन्डेन्ट’ हुनसक्ने केटाको खोजीमा रहेको उनले बताइन् ।

Facebook Comments
error: Content is protected !!