पन्तको ह’त्या गरेको आ’रोपमा प’क्राउ परेकालाई सा’र्वजनिक

1 min read

महेन्द्रनगर, १३ मंसिर । कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ३ का २२ वर्षिय दिपक प’न्तको ह’त्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कंचनपुरले आज ९शुक्रबार० सार्वजविक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनिहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले भिमदत्त नगरपालिका ४ का मनोज नाथ (२०), भिमदत्त नगरपालिका १५ का मुकेश लोहार (२२), नविन सिंह (२०) र विनोद बोहरा (२२) लाई ह’त्यामा संलग्न रहेको आ’रोपमा प’क्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मनोज नाथ यसअघि पनि ह’त्या आ’रोपमा फ’रार अभियुक्तको सूचिमा रहेका थिए । महेन्द्रनगरको एयरपोर्ट रहेको मजगाउँमा दशैअधि लागेको रामलिला मे’लामा च’क्कु प्र’हार गरि फ’रार भएको प्रहरीले जानकारी दिएको छ । ह’त्यामा प्र’योग भएको चक्कु, से १ प ३७७८ नम्बरको मोटरसाईकल र म ३ प १०७० नम्बरको स्कुटर समेत प्रहरीले हिजै नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरमा प्रमुख प्रहरी उपरिक्षक दिनेश आचार्यले बिहिबार साँझ महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा आफ्नो बुवासंगै महेन्द्रनगर तर्फ आउँदै गरेका मृतक पन्तले मोटरसाईकल ओभरटेक गर्न खोज्दा ५÷६ जनाको स’मूहमा रहेका युवाहरुले पन्तलाई रोक्दै कु’टपिट गर्दै च’क्कु प्र’हार गरेको बताए । उनले च’क्कु प्र’हारबाट घा’इते दीपकलाई स्थानीय अ’स्पतालमा उ’पचार सम्भव नभएपछि भारत लैजादै गर्दा बा’टोमानै मृ’त्यु भएको बताए ।-पश्चिमटुडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!