अर्घाखाँचीमा बस दु’र्घटनामा ज्या’न गु’माएकी सिता बस्नेत !

1 min read

१२ मंसिर २०७६, बिहीबार काठमान्डौ , हिजो अर्घाखाँचीमा १९ जनाको ज्या’न जा’नेगरि भएको बस दु’र्घटनामा २७ वर्षिया सिता बस्नेतको ज्या’न गएको छ ।ज्या’न गु’माएकी बस्नेत, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ बस्दै आएकी थिइन ।सन्धिखर्कबाट दिउसो १ः३० बजे बुटवलका लागि छु’टेको पश्चिम नेपाल बस व्य’बसायि प्रा’लीको लु.२ ख २१४८ न’म्बरको या’त्रुबाहक बस सन्धिखर्क –६ नरपानी स्थित रा’तामाटाको भि’रमा दिउसो ३ : ५५ बजेको समयमा दु’र्घटनामा प’रेको थियो ।

दु’र्घटनामा परि मृ’त्यु हुने १९ जना सबैको स’नाखत भएको छ ।मृ’त्यु हु’नेहरुमा:१) शिवलाल भट्टराई, वर्ष ५६ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा २) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा ३) शोभाखर पोख्रेल, ३ महिनाको बा’लक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई ४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा ५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु ६) शैलेस थापा, वर्ष २२ भू’मिकास्थान नगरपालिका वार्ड नम्बर ९ , ठुला डेभा ( प्रा’थमिक स्वास्थ्य के’न्द्र ठाडामा उपचारको क्रममा मृ’त्यु भएको थियो ।

त्यस्तै ७) छवीलाल गैरे, वर्ष ५४ भूमिकास्थान नगरपालिका – १० ८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने ९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृ’त्यु भएको )१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका – ७ खाचिकोट काउले ११) राज कुमार महत, वर्ष २७ (सशस्त्र प्रहरी ज’वान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा का’र्यरत भलिबलका राष्ट्रिय खेलाडी) गुल्मी धुर्कोट गा.पा.२ पलधारा साबिक ३ ब’न्ज्याङ रहेका छन् ।

त्यस्तै १२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २ १३) सिता घिमिरे वर्ष ५० भू’मिकास्थान नगरपालिका ९ ,१४) बिष्णुमाया गैरे वर्ष ५० भू’मिकास्थान नगरपालिका ९ १५) मैघनाथ जैसी भण्डारी वर्ष ५१ भूमिकास्थान नगरपालिका ७
१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १ १७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८ ,१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी ,१९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी रहेका छन् ।

यसै गरि घा’ईते हुने १) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला अनुहार र ढा’डमा चो’ट, अ’वस्था सा’मान्य ।२) नन्द बहादुर बि.क, वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चो’ट, अ’वस्था – मध्यम ।३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६ खुट्टा र टाउकोमा चो’ट, अवस्था – मध्यम ।४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड नं.६ खाँचीकोट – टाउकोमा चो’ट, अ’वस्था- मध्यम ।५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका – ६ ग’र्धन र टाउकोमा चो’ट, अ’वस्था- म’ध्यम ।६) अमृता पौडेल सन्धिर्खक नगरपालिका २, अवस्था – सि’रियस ।

भैरहवा मे’डिकल कलेजमा उ’पचारार्थ घा’ईतेहरु:-१) कृष्ण बि.क. वर्ष ४१, पाणिनी गाउँपालिका वार्ड नं.७ चिउडो र ढाडमा चो’ट- अवस्था – सि’रियस ।२) विष्णु बि.क., वर्ष ३५ पाणिनी गाउँपालिका वडा नं.७ दाहिने खुट्टा भा’चिएको, दाहिने गालामा चो’ट, अवस्था – सि’रियस ।३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- स’मान्य ।४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला ढाडमा र वाया गालामा चो’ट, अवस्था- म’ध्ययम ।५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८ अवस्था- सि’रियस ।६) सरस्वती भट्टराई, वर्ष २३ सन्धिखर्क नगरपालिका – ४ दाया खुट्टा फ्या’क्चर, टा’उकोमा चो’ट, अवस्था-म’ध्यम ।

७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४ टाउकोमा चो’ट, अवस्था- म’ध्यम ।८) स्पर्ष पोखरेल, ३ वर्ष, कपिलवस्तु बाणगंगा नगरपालिका – टाउकोमा चो’ट, अवस्था- म’ध्यम ।९) विमला पोखरेल, वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका ढाड र कानमा चो’ट, अवस्था – म’ध्यम ।( स्प’र्षको आमा)बि.एण्ड.वि. हस्पिटल काठमाण्डौ१) प्रशान्त सुबेदी, बर्ष ३३ दाङ राप्ति गा.पा.९ टाउकोमा चो’ट, अबस्था- सि’रियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रि’फर गरेकोले लु२च ६७४ नम्बरको ए’म्बुलेसमा काठमाण्डौ प’ठाईएको ।

अन्य घा’ईते:१. एन्जल भट्टराई, वर्ष ३ सन्धिखर्क नगरपालिका – १ टाउकोमा चो’ट, अवस्था- म’ध्यम, निजको मामा घ’रको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बु’झि लगेको ।२. लोकनाथ पाण्डे, वर्ष १९ छत्रदेव गाउँपालिका वडा नं. ७ हातमा चो’ट, अवस्था- सा’मान्य । (डि’स्चार्ज चौ’राहा हस्पिटल बुटवलबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!