अनन्त : पूर्वमन्त्री लालबाबु पण्डितले पाए यस्तो डेरा – हेर्नुहोस् भिडियो

1 min read

काठमाडौ । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाल बाबु पण्डित ले आईतवार साँझ मन्त्रि क्वाटर बाट डेरा सरेका छन् । कोटेश्वर मा ४ कोठा को फ्ल्याट पाए पछि रातारात पण्डित परिवार डेरा सरेका हुन् । लाल बाबु पण्डित ले कोटेश्वर मा पाएको डेरा सामान्य छ । श्रीमती र छोरी सहित ३ जना को सदस्य बस्ने डेरा बाट कतै जानु पर्दा गाडि पाउन सहज रहेको हुदा पण्डित परिवार ले यो फ्ल्याट रोजेको उल्लेख गरेका छन् ।

मन्त्रि पदबाट ह टाईएपछि लाल बाबु पण्डित परिवार ले रातारात डेरा खोज्न थालेका हुन् । अरुलाई मन्त्रि पद चैट भएको पिडा हुँदा लाल बाबु लाई भने डेरा खोज्नु पर्ने पिडा थियो । लालबाबु पण्डित को श्रीमती ले त डेरा खोज्न जाँदा पाएको पिडा समेत पोखेकी थिईन ।-हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!