प्रधानमन्त्रीको आ*गमनलाई लि*एर विमानमा ब*सिसकेका यात्रुलाई झा*रियो

1 min read

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आ*गमनलाई लि*एर त्रिभुवन विमानस्थलको उ*डान प्र*भावित पा*रिएको थियो ।सु*रक्षाको कारण दे*खाउँदै आ*न्तरिक तथा बाह्य उ*डानको समय ध*केलिएपछि यात्रुहरु आ*क्रोशित भएका थिए।प्रधान मन्त्री स्वदेश फ*र्किरहेको जहाज आइपुग्ने क्रममा रहेको भन्दै आ*न्तरिक उ*डान डि*ले गरिएको थियो । झापा जाने विमानमा बसिसकेका यात्रुहरुलाई विमानबाट झा*रेर प्र*तिक्षाकक्षमा ब*साइएपछि उनीहरु आ*क्रोशित बनेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर बाट उपचार गरी शुक्रबार मध्यान्ह स्वदेश फ*र्किएका छन्।

उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फ*र्किएका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए। यो पटक पनि ओलीले विमानस्थलको भीआईपी कक्षमा पत्रकार हरुसँग कुरा गरेनन्।ओलीले बोल्ने अ*पेक्षासहित धेरै पत्रकारहरु विमानस्थल पुगेका थिए। तर हात हल्लाउँदै विमानस्थलबाट निस्किएका ओली पत्रकारसँग बोल्दै न*बोली सरकारी निवास बालुवाटारतर्फ लागे। मिर्गौलासम्बन्धी ए*ण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते त्यसतर्फ गएका थिए।

उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टे*लिप्रिजेन्स प्र*विधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए। प्रधानमन्त्रीको स्वा*स्थ्य स्थि*ति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनसँगै फ*र्किएका छन्।प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी थिए। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह यसअघि नै फर्किसकेका छन्। यसअघि उनी त्यही अस्पतालमा स्वा*स्थ्य प*रीक्षण गरी साउन २७ गते स्वदेश फ*र्किएका थिए।

Facebook Comments
error: Content is protected !!