नेपालले जारी गर्यो भारतले अ’तिक्रमण गरेको सबै भूभाग समेटेर नयाँ – सेयर गरौ !

1 min read

काठमाडौं। सीमा बचाऔं अभियानले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अ’तिक्रमण गरेको सबै भूभाग नेपालभित्रै स’मेटिएको नेपालको नक्सा जा’री गरेको छ । आज रि’पोर्टर्स क्ल’वमा एक का’र्यक्रमको आयोजना गरी अ’भियन्ताहरुले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् ।नयाँ नक्सा जा’री गर्दै स’मितिका संयोजक भैरव रिसालले यो नक्सा सु’गौली स’न्धिले नि’र्धारण गरेको आ’धिकारिक नक्सा भएको बताए । अर्का अ’भियन्ता हिरण्यलाल श्रेष्ठले यो नक्सा भारतले जारी गरेको नक्साको का’उन्टर भएको बताए । उनले सबै नेपालीलाई एकजुट भएर अगाडि ब’ढ्न आग्रह गरे ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य सुवेदीले केही वर्षअघि आफूहरुले पनि अध्ययन गरेर यस्तै नक्सा सरकारलाई पे’श गरेको जानकारी दिए । समितिका सहसंयोजक द्वारिकानाथ ढुंगेलले यो मुद्दा अहिले उठाउँदा कसैले सरकारलाई धम्की दिएको समेत आफूले जानकारी पाएको बताए ।नक्शामा लिम्पियाधुरालाई काली नदीको मु’हान मा’निएको छ । लिम्पियाधुरा, कुटी, लिपुलेक देखि कालापानी क्षेत्र सबै नेपाली भूभागमा छ । नेपालले यी सबै क्षेत्र आफ्नो रहेको दा’बी गर्दै आएको छ । भारतले नयाँ नक्शामा यी क्षेत्र आफ्नो क्षेत्रमा देखाएको छ । त्यसको नेपालतर्फ व्यापक वि’रोध भइरहेको छ ।

Facebook Comments
error: Content is protected !!