एकाबिहानै दु*खद खबर ! दोलखाको सुन्द्रावती खोलाले जिप ब*गाउदा एकको मृ*त्यु २ ग*म्भिर घा*इते

दोलखा , दोलखाको उत्तर प्रवेश गर्ने मुख्य मार्ग दोलखा सिंगटी सडकखण्डको सुन्द्रावती खोलामा आएको बाढीले गाडी प*ल्टाउदा एक जनाको मृ*त्यु भएको र दुईजना ग*म्भिर घा*इते भएका छन् ।बिहिबार लामाबगर बाट चरिकोट तर्फ आइरहेको बा १९ च ४३९० नम्बरको इको स्र्पोट गाडी गएराती ११ बजेतिर खोलाले ब*गाउदा १ जनाको मृ*त्यु र दुई जना ग*म्भिर घा*इते भएका हुन् । मृ*त्यु हुनेमा दोलखास्थित तामाकोसी गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वर्षका अनिस पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख डिएसपी मान बहादुर राइले गाडी दु*र्घटना भएपछि रातको १२ बजे आफुहरुलाई स्थानीयले खबर गरेको र प्रहरी प*रिचालन भई स्थानीय र प्रहरी मिलेर दुई जना घा*इतेको उ*द्धार गरिएको जानकारी दिए ।घा*इते हुनेहरुमा रामेछापको लिखु गाउँपालिका २ का चालक पवन पौडेल र दोलखाको तामाकोसी ३ का गाडी साउ बिकज पोख्रेल रहेका छन् । उनिहरुको चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालमा उ*पचार भैरहेको दोलखाका प्रहरी प्रवक्ता यज्ञनन्द शाहले जानकारी दिए । मृ*तक पोख्रेलको श*व गएराती नि*काल्न नसकेपछि शुक्रबार विहान मात्र नि*कालेर चरिकोट ल्याइएको प्रवक्ता शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!