नचिनेका मान्छेको समूहले लुगा धुँदै गरेकी महिलाको दु’वै स्तन का:टिदिए !

1 min read

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दु’वै स्त’न का’टिदिएका छन् । बुधबार दिउँसो स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी ३० वर्षीया एक महिलाको मकु’ण्डोधारी २ जनाको समूहले स्त’न का’टेर भा’गेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

कपडा धोइरहेकी ती महिलालाई ज’बरज’स्ती नि’यन्त्र’णमा लिएर स्त’न का’टी ग’म्भीर घा’इते बना’एर मुकु’ण्डा’धारी भा’गेको डीएसपी म’गरले जानकारी दिनुभयो । प्रा’थमिक उ’पचार के’न्द्र दि’ङ्लामा उ’पचार हुन नसकेपछि महिलालाई थ’प उ’पचा’रका लागि बीपी कोइराला स्वा’स्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको डीएसपी मगरले बताउनुभएको छ । घट’नामा संलग्न समूहको तीव्र रुपमा खोजी भैरहेको उहाँले बताउनुभयो । -उज्यालोमा खबर छ।

Facebook Comments
error: Content is protected !!