श्रीमानले ३ वटा चा’बी लगाएर श्रीमतीलाई घरबाटै नि’काले, आमा र दुई छोरीको बि:चल्ली -हेर्नुहोस्

विश्वमा हुने गरेको महिला हिं’साका घ’टनाहरु हामीले देख्दै र सुन्दै आइरहेका छौँ। नेपालका अधि’कांश ठाउँहरुमा हुने गरेका घ’रेलु हिं’सा र दा’इजो अ’पराध बढि हुने गरेको देखिएको छ। महिलालाई क’मजोर ठा’नेर दिनहुँ दिन महिलासँग जोडिएका विभिन्न आप’राधिक क्रियाकलापहरु नेपाली समाजमा घ’ट्ने गरेका छन्। सोझी महिला देखेर प्रेम प्रलोभनमा पारेर प्रेमको नाटक गरी महिलालाई फ’साउने गरेको घट’ना दिनहुँ दिन बढ्दै गइरहेका छन्।

यस्तै घ’रेलु हिं’साको सिकार भएकी, आफ्नै पतिबाट ति’रस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै दर्द’नाक छ। विदेशमा दु:ख गरेर क’माएको सबै सम्पती खाएर कु’टपिट गर्नुका साथै शा’रिरिक र मा’नसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बि’ताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरि अरु महिलासँग स’म्बन्ध राख्दै आइरहेका छन्। आफैंले जन्माएको छोरी र छोराको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दु:खि भएकी थिईन्।

उनका श्रीमानले आफन्त तथा साथी भाईहरुसँग श्रीमती र छोरा छोरी हैन भन्दै चरित्र हत्या गरी बदनाम गराउदै आइरहेका छन्। एक छोरा र एक छोरीकि आमा हिमाले भोगेको पि’डा र दु:खको बारेमा मिडियामार्फत सुनाएकी छिन्। साथै, उनले श्रीमतीको हैसियतले पुन: श्रीमानसँग संगै बस्न पाउनु पर्ने र बच्चाहरुको पनि पालनपोषण सहि तरिकाले हुनुपर्ने बताएकी छिन्। उनको श्रीमानले १० लाख लिएर छोड्न भन्दै जिन्दगी बर्बाद गरिदिने ध*म्कि समेत दिएको उनले बताएकी छिन्। हेरौँ उनै पि’डित हि’मासंग गरिएको कुराकानी भिडियोमा ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!