क’म्युनिस्टलाई भो’ट हा’ल्नु भनेको आ:त्मह’त्या गर्नुसरह – पौडेल

1 min read

सुनसरी, मंसिर ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको स’रकार ता’नाशा’ही भएको आ’रोप लगाएका छन् । बुधबार धरानको भानुचोकमा कांग्रेसको चुनावी स’भालाई स’म्बोधन गर्दै उनले वर्तमान सरकारले देशको विकास गर्न छा’डेर कार्यकर्ता भ’र्ती र सरकारी ढु’कु’टीको दु’रुप’योग गरेको आ’रोप लगाए ।

कम्युनिस्ट सरकारले सरकारी निकायमा कार्यकर्ता भ’र्तीभन्दा अरु केही नगरेको उनको भनाइ थियो । उनले कम्युनिस्टलाई भो’ट हा’ल्नु भनेको आ;त्मह:त्या ग’र्नुस’रह भएको भन्दै धरान उपमहानगरपालिकाका मतदाताहरुलाई कांग्रेस उम्मेदवार तिलक राईलाई भोट दिन आ’ग्रह गरे । कांग्रेस महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य महेश आचार्य र शेखर कोइरालाले पनि कांग्रेस उम्मेदवारलाई जिताएमात्र धरानको विकास स’म्भव भएको जिकिर गरे ।

Facebook Comments
error: Content is protected !!