रमेश प्रसाईंले भारत वि’रुद्ध बोलेको भिडियो पाकिस्तानमा भाईरल (हेर्नुस् भिडियो )

1 min read

काठमाडौ । भारतले नेपालको कालापानी र लिपुलेख मिचेको बेला निकैनै च’र्को आ’वाज उठाएर आएका रमेश प्रसाईंको फेसबुक भिडियो अहिले पाकिस्तानमा निकै नै भाईरल भएको छ । पाकिस्तानले नेपाल र नेपालिलाई स’पोर्ट दिदै भारतसँग न’झुक्न भिडियो सामाजिक संजाल हाले निकै नै भाईरल भएका छन । रमेश प्रसाईंले नेपाली बोल्न जानेता पनि बोल्न जाने पनि भारतमा अ’धिकाम्स जन्ताले बुझ्न नसक्ने भएको कारणले गर्दा हरेक भारतियहरुको घरघरमा सबैले बुझुन र प्रतेकको घरघरमा पु’गोस भनी हिन्दीमा बोलेका थिए ।

भारतले केही दिनअगाडी सार्वजनिक गरेको नक्शा । सार्वजनिक भएको नक्शामा नेपालको भूभाग अतिक्रमणमा परेको छ । योसँगै सो को विरुद्ध नेपालमा जनस्तरबाटै विरोध भैरहेको छ । रमेश प्रसाईंको आवाज जहिले पनि बु’लन्द हुने गर्दछ । नेपालमा हुने हरेक घ’टना हरुको बि’रोध गर्दै उनले आ’वाज उठाईरहेका हुन्छन हामी सबै नेपालीले रमेश प्रसाईं रबि लामिछाने ज्ञानेन्द्र शाही जस्तै युवाहरु नेपाले ज’न्माउनु पर्छ । कालापानी र लिपुलेख फि’र्ता ल्याउनको लागि सडकमा आ’न्दोलन नभैइकन कु’टनैतिक हिसाबले पनि फि’र्ता ल्याउन पर्छ । हामिले पाएको रमेश प्रसाईंको पाकिस्तानमा भाईरल भएको भिडियो हेर्नुहोस । भिडियो ”

Facebook Comments
error: Content is protected !!