आज बुधबार घट्यो विदेशी मुद्राको बिनियरदर ?

काठमाडौं । आज मंग्सिर ०४ गते बुधबार नोभेम्बर २० तारिकको बिदेशी मुन्द्राको विनिमयदर यस्तो रहेको छ। अमेरिकी डलरसहित प्राय सबै देशको विनिभियदर घटेको छ । हिजो बढेको सबै देशको विनिमयदर आज भने घटेको हो ।आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ८३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ८४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ९ पैसा रहेको छ। यस्तो छ बुधबार बिदेशी मुन्द्राको विनिमयदर तालिकामा हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!