मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको ठुलो धक्का !

धनगडी ०३ मङि्सर । नेपालकाे मध्ये सुदुरपश्चिमका विभिन्न जिल्लाहरूमा मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्र बिन्दु बझाङको पौवागडी रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । मापन केन्द्र सुर्खेतका अनुसार ५.७ म्याग्नेच्यूट भूकम्पकाे धक्का गएकाे हाे । भूकम्पकाे धक्का अछाम, डोटी, दार्चुला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, सुर्खेत, दाङलगायत जिल्लाहरूमा महसुस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!