सुदूरपश्चिममा भूकम्पको धक्का

1 min read

मंसिर ३, २०७६ कैलाली : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला र कैलाली र कन्चनपुर लगायत ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बेलुका ७ बजेर १९ मिनेट जाँदा सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।भूकम्पबारे थप विवरण आउन बाँकी।
यो पनि – मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा  ५.७ स्केलको भूकम्पको ठुलो धक्का !

Facebook Comments
error: Content is protected !!