बढ्यो दुबई कतार साउदी मलेसिय,अमेरिकी डलरसहित सबै देशको विनिमयदर !

1 min read

काठमाडौं मंसिर ०३ गते । मंगलबार । २०१९ नोभेम्बर १९ तारिख । नेपाल राष्टबैंकले तोकेको आजको बिदेशी मुन्द्राको विनिमय दर
अमेरिकी डलरसहित प्राय सबै देशको विनिभियदर बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ४४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ७९ रुपैयाँ ५७ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ६८ पैसा रहेको छ। यस्तो छ बिदेशीको मुन्द्राको विनिमय तालिकामा हेर्नुहोस ;

Facebook Comments
error: Content is protected !!